barnanmedia.com·२ दिन अघिआर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै जानुपर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै जानुपर्ने बताएका छन्। मानार्थ वाणिज्यदूत कोर-नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्ट...