annapurnapost.com·७ घण्टा अघिकप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन,अवस्था तनावग्रस्त
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछिको उत्पन्न असहज परिस्थितिलाई रोक्न लगाइएको कर्फ्यु आदेश सोमबार बिहानबाट उल्लंघन भएको छ । कर्फ्यु उल्लंघन ...