onlinekhabar.com·४ दिन अघिविश्वकप पुगिरहने नेपाल, खाली हात फर्किरहने नेपाल
सन् २०२३ को गर्मी। सेनेगलको राजधानी डकारको छेउ, बालुवाले घेरिएको एउटा फुटबल एकेडेमीको बैङ्क खातामा करिब ३ लाख युरो (साढे चार करोड रुपैयाँभन्दा बढी) आइपुग्यो। एकेडेमीले कसैलाई बिल पठाएको थिएन, कतै फ...