baahrakhari.com·३ दिन अघिसडक निर्माणमा भ्रष्टाचार भएको अभियोगमा १० जनाविरुद्ध मुद्दा
काठमाडौं । सडक निर्माणमा भ्रष्टाचार भएको अभियोगमा कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७५/७६ मा बेल्केढ...