nagariknews.nagariknetwork.com·१ हप्ता अघिनेपाली उसुको थाउलो टोलीले २०औं एसियाड तयारी चीनमा गर्ने
जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि नेपाली उसुको थाउलो टोलीले चीनमा प्रशिक्षण गर्ने भएको छ। उक्त टोलीको खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाल...