newsofnepal.com·४ दिन अघिनीलकण्ठको तल्लो भुलभुलेमा पहिरोको वितण्डा: चार घर विस्थापित
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित तल्लो भुलभुले गाउँमा पँधेरो खोल्चा डाँडाबाट अचानक पहिरो खस्न सुरु भयो। हेर्दाहेर्दै डाँडा नै बग्न थालेपछि सोही क्षेत्रमा रहेका दिलबहादुर गुरुङ, गोविन्द...