setopati.com·२ दिन अघिमलेसियाले नधानेको गुजारा, गाउँमा बाख्रा–कुखुराले धानिदिए
रोजगारीका लागि मलेसिया गएका अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का दिनेश खत्री ३ वर्षको करार अवधिपछि फर्किए। अहिले गाउँमा खेतीकिसानी गरिरहेका छन्। दिनेश २०७० सालमा रोजगारीका लागि मलेसिया गएका थिए।...