news24nepal.tv·१ हप्ता अघिझापाका ४२ परिवार तनावमा, अन्तिम किस्ता रोकिएपछि छटपटि
झापा । झापाको मेचीनगरस्थित दिपज्योती टोलका ४२ परिवार दुई दशकअघि किस्ताबन्दीमा खरिद गरेको जग्गाको लालपूर्जा नपाउँदा समस्यामा परेका छन् । मेचीनगर २ र ३ को सिमानास्थित जग्गा हालसम्म नामसारी हुन नसक्दा...