onlinekhabar.com·१ दिन अघिबाजुराका १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा
८ साउन, बाजुरा । बाजुराका ९ वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भिरालो र कमजोर भू-ब...