
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको ...

सरकारले अविरल वर्षा, बाढी र पहिरोजस्ता विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ। भू...
