annapurnapost.com·१७ घण्टा अघिट्राफिक नियम उल्लंघन गर्ने रास्वपा सांसद गुप्तालाई छुट, मोटरसाइकल चालकलाई कारवाही
सिरहा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा–१ का सांसद बब्लु गुप्ता चढेको मोटरसाइकल चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले लापरवाही गरेको कसुरमा कारवाही गरेका छन् । सवारी तथा यातायात ...