setopati.com·१५ घण्टा अघिऔषधि ऐन संशोधनबारे सरोकारवालासँग छलफल
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनअनुसार शुक्रबार औषधि व्यवस्था विभागले ‘औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३’ को मस्यौदामाथि सरोकारवालासँग छलफल गरेको छ। छलफलमा सहभागीहरूले प्रादेशिक...