annapurnapost.com·२ दिन अघिकरेण्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र रोजगारी
नुवाकोट : नुवाकोटको उत्तरपूर्वी दुप्चेश्वरमा खेत काम गर्ने क्रममा करेण्ट लागेर ज्यान गुमाएका एक किसानको परिवारलाई सम्वन्धित निकायले क्षतिपूर्ति दिने भएको छ । आश्रित परिवारका व्यक्तिलाई रोजगारी दिने...