neplays.com·४ दिन अघिपदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आय...