annapurnapost.com·१ हप्ता अघिउपत्यकामा अस्तव्यस्त तार हटाउन १५ दिनको समयसीमा
काठमाडौं : उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुन्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापन हुने भएको छ। उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगवि...