kendrabindu.com·४ दिन अघिअमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पुत्रलाभ
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी उषा भान्सलाई चौथो सन्तानका रूपमा पुत्रलाभ भएको बीबीसीले जनाएको छ । उपराष्ट्रपति भान्सले सामाजिक सञ्जालमार्फत आइतबार बिहान एलेक नील भान्सको जन...