kendrabindu.com·१ हप्ता अघिबैंकमा पैसाको थुप्रो, १५ खर्ब ६० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम
काठमाडौं । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा (२५ असारसम्म) बैंक तथा वित्तीय संस्थामा १५ खर्ब ६० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ। न्यून कर्जा माग र बढिरहेको रेम...