onlinekhabar.com·११ घण्टा अघिआज ३ संसदीय समितिको बैठक बस्दै
८ साउन, काठमाडौं । संघीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रि...