ratopati.com·३ दिन अघिअध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
काठमाडौँ । अध्यागमन विभागको हिरासतमा थुनामा रहेका चिनियाँ नागरिकहरूलाई ‘छुटाइदिन्छौं’ भनेर पूर्वएसएसपी सहितको समूहले ठगी गरेको भेटिएको छ। असार १२ मा ललितपुरको सानेपाबाट पक्राउ परेर विभागको हिरासतम...