onlinekhabar.com·१ हप्ता अघिगुणस्तरीय बिरुवा नआएको भन्दै पाख्रीबास नगरपालिकाद्वारा ठेक्का रद्ध
धनकुटा, १ साउन । धनकुटाको पाख्रीबास नगरपालिकाले सम्झौता अनुसार गुणस्तरीय फलफूलका बिरुवा समयमै उपलब्ध नभएको भन्दै किसानलाई वितरण गर्ने करिब १४ लाख रुपैयाँको बिरुवा आपूर्ति ठेक्का रद्ध गरेको छ । संघ...