kathmandupati.com·२ दिन अघिह्वावेले नेपालमा सार्वजनिक गर्यो फ्युजनसोलार ९.० र LUTERRA ऊर्जा भण्डारण प्रणाली
काठमाण्डु– ह्वावेले नेपालमा आफ्नो नवीनतम फ्युजनसोलार ९.० स्मार्ट पीभी समाधान तथा लुटेरा™ युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा भण्डारण प्रणाली (ईएसएस) सार्वजनिक गरेको छ। ‘सम्पूर्ण परिदृश्यका लागि ग्रिड–फर्म...