nagariknews.nagariknetwork.com·२ दिन अघिवीरगञ्जमा सडक विस्तार अभियान पुनः सुरु, घण्टाघर-अलखियामठ खण्डका संरचना हटाउन थालियो
सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडकखण्ड विस्तार अभियान मङ्गलबारदेखि पुनः सुरु गरेको छ। गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन केही दिनका लागि स्थगित गरिएको घण्...