barnanmedia.com·५ दिन अघिसप्तकोशीमा डल्फिनको राज: पानीको सतहमा रोमाञ्चक छलाङ मारेपछि कोशी किनारमा हेर्नेहरूको घुइँचो
सुनसरी — सप्तकोशी नदीमा नेपालकै दुर्लभ गंगेटिक डल्फिन (सुँस) हरू पानीको सतहमा उफ्रिँदै छलाङ मारिरहेको रैथाने दृश्यले यतिबेला सोसल मिडिया र कोशी क्षेत्रमा सनसनी मच्चाएको छ [गंगेटिक प्रजातिको डल्फिन...