nepalpress.com·५ दिन अघिरौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु
रौतहट। गौर-पुरनेवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिकै सडकमा रगतले लतपतिएको अवस्थामा फेला परेको एक शंकास्पद बोराले सोमबार केहीबेर स्थानीयवासीलाई त्रसित बनायो । सडकछेउमा रगत चुहिएको बोरा देखेपछि म...