barnanmedia.com·२ दिन अघिसिर्सिया नदीमा फोहर फ्याँक्ने छ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याँक्ने छ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी ...