ratopati.com·१४ घण्टा अघिकिसानहरूले पाए केराको उचित मूल्य
चितवन । भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित मूल्य पाएका छन् । सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महत...