nepalpress.com·२० घण्टा अघिपूर्वराजाकी नातिनी कृतिकाले स्विट्जरल्यान्डको कलेजबाट सकिन् ग्राजुयसन
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका राज्यलक्ष्मी शाहले स्नातक तहको पढाइ पूरा गरेकी छन् । स्विट्जरल्यान्डको ग्लिओन कलेजबाट उनले ग्राजुयसन पूरा गरेकी हुन् । २३ वर्षिया कृतिकाले आति...