nepalnews.com·१ दिन अघिपत्रकारद्वय गुरागाईं र श्रेष्ठ पुरस्कृत
काठमाडौँ। राजनीतिज्ञ एवं साहित्यकार प्रदीप नेपालको स्मृतिमा स्थापना गरिएको ‘प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोपाल गुरागाईंलाई प्रदान गरिएको छ। समाजवादी प्रेस संगठन नेपालद्वारा आज ...