kalakarmi.com·६ दिन अघिडढेलो र बाढीले अमेरिकामा संकट, ट्रम्पले क्यानडालाई दिए ट्यारिफको चेतावनी
वासिङ्टन डीसी- अमेरिकाका १५ राज्य अहिले एकैसाथ डढेलो, धुवाँ र बाढीको दोहोरो-तेहेरो संकटसँग जुधिरहेका छन् । पूर्वी क्षेत्रको ग्रेट लेक्सदेखि राजधानी वासिङ्टन डीसीसम्म बाक्लो धुवाँ फैलिएको छ भने दक्ष...