kendrabindu.com·३ दिन अघितीव्र गतिको ट्रक घरमा ठोकिँदा १ जनाको मृत्यु, अर्का घाइते
काठमाडौं । बारामा तीव्र गतिको ट्रक व्यक्तिको घरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। अन्य एक जना घाइते भएका छन्। कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घ...