nagariknews.nagariknetwork.com·३ दिन अघिबर्डफ्लुले ध्वस्त व्यवसाय: कुखुरा फर्महरू पूर्ण क्षमतामा फर्कन कम्तीमा आठ महिना लाग्ने
देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) र एच–९ इन्फ्लुएन्जा संक्रमणका कारण पोल्ट्री क्षेत्रमा तत्कालको क्षतिमात्र नभई उत्पादन चक्र नै अवरुद्ध भएको छ। व्यवसायीहरूका अनुसार संक्र...