annapurnapost.com·२ दिन अघिरामेछापमा कटहर टिप्न लाग्दा रुखबाट लडेर एक वृद्धाको मृत्यु
रामेछाप : रामेछापमा एक वृद्धाको लडेर मृत्यु भएको छ। लिखु तामाकोशी गाउँपालिका- २ सैपु पुलुमा ७३ वर्षीय हस्तमाया सुनुवारको कटहर झार्नेक्रममा खनिउको रुखबाट लडेर बुधबार मृत्यु भएको हो। वडा अध्यक्ष सन्...