techpana.com·४ दिन अघिअब लाइसेन्सका लागि मेडिकल गर्न यातायात कार्यालय जानु नपर्ने, अनलाइन ‘डाक्टर पोर्टल’ सञ्चालनको तयारी
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण गराउन सेवाग्राहीहरूले यातायात कार्यालयमै धाइरहनुपर्ने वाध्यता पनि अन्त्य हुने भएको छ । सरकारल...