canadanepal.com·४ दिन अघिकुनै दाई र बाको शासन छैन, इटहरीका मेयर पौडेलले मतदातालाई दिनुपर्ने उत्तरका प्रश्नहरू
इलाका प्रहरी कार्यालय इटहरीको कस्टडीमा रहँदा डीएसपीको कार्यकक्षमा मैले मेयर हेमकर्ण पौडेललाई भनेको थिएँ,‘म जुन विषयमा यहाँ हत्कडीसहित रातारात ल्याएर थुनिएको छु, मेरो प्रश्न सोध्ने अधिकारमा धावा बोल...