khabarhub.com·२३ घण्टा अघिसांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र
सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन तथा विश्वव्यापी एआई सुशासनसम्बन्धी उच्चस्तरीय बैठक सुरु भएको छ।