ratopati.com·४ दिन अघिबारा–पर्सा करिडोरमा तीन ठुला उद्योगलाई १० लाख जरिवाना
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका ३ ठुला उद्योगलाई १० लाख रुपैयाँ जरिवाना गरेको छ । उपमहानगरले हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडलाई ५ लाख, गणपति तेल उद्योगलाई २ ला...