bishowkhabar.com·२ दिन अघिचिनियाँ नागरिक छुटाउन ७२ लाखको डिल, पूर्व एसएसपीदेखि चर्चित कलाकारसम्म पक्राउ
काठमाडौं– पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकमाथि भइरहेको अध्यागमन अनुसन्धानलाई प्रभावित पार्ने प्रयास भएको खुलासा भएको छ। नौ जना चिनियाँ नागरिकलाई छुटाइदिने र नियन्त्रणमा रहेका १५ वटा राहदानी ...