shilapatra.com·५ दिन अघिनेपाल–स्पेन व्यापार सहकार्य विस्तार गर्न दुई चेम्बरबीच छलफल
नेपाल चेम्बर अफ कमर्स र स्पेनिस चेम्बर अफ कमर्सबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी स्पेनिस चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेने र...