onlinekhabar.com·१ हप्ता अघिप्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति संग्रहालय ओझेलमा
२ साउन, धनकुटा । संस्कृति, इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति संग्रहालय अहिले ओझेलमा परेका छन् । बाहुल्य बसोबास रहेका स्थानीय समुदायक...