setopati.com·१ हप्ता अघिकर्णालीमा एक युवक डुबेर बेपत्ता
सुर्खेतस्थित कर्णाली नदीमा एक जना युवक डुबेर बपेत्ता छन्। बाजुराको त्रिवेणी नगरपालिका–३ का २५ वर्षीय रामबहादुर भण्डारी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सुर्खेतका प्रवक्ता डिएसपी कविन्द्रसिंह ...