setopati.com·२ दिन अघिअस्पताल लैजाँदा लैजाँदै छोरा बिते, उपचार गर्दा गर्दै आमा
दैलेखमा आमा-छोराको मृत्यु भएको छ। चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ खाडाका २७ वर्षीया कमला रावल र उनकी ९ वर्षीय छोरा आयुष रावलको मृत्यु भएको हो। आयुषको तीन दिन अगाडि मृत्यु भएको थियो। बुधबार बिहा...