annapurnapost.com·६ दिन अघि६ वर्षमा पनि बन्न नसकेको कञ्चनपुर-कमला सडकखण्ड
जनकपुरधाम: तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुर-कमला सडकखण्ड निर्माण कार्य ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। एसियाली विकास...