barnanmedia.com·६ दिन अघिमन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ५ कानेपोखरी चोकमा मन्दिरका सामान चोरी गर्ने तीन जना पक्राउ परेका छन्। शुक्रबार राति अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा उ...