annapurnapost.com·२ दिन अघिबलात्कारको प्रयास गर्नेमाथि खुकुरी प्रहार, चोट लागेपछि फरार रहेका एक जना पक्राउ
काठमाडौं : रामेछापको खाँडादेवीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्। खाँडादेवीमा आफ्नै घर कोठामा एक्लै सुतिरहेकी महिलामाथि बलात्कारको प्रयास गर्ने तिलक बहादुर नेपालीलाई मन्थलीबाट पक्राउ गरिए...