baahrakhari.com·४ दिन अघिढोरपाटन आवातजावतमा सास्ती
गण्डकी । ढोरपाटन आउने पर्यटकले आवातजावतमा सास्ती भोग्नुपरेको छ । फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले ...