setopati.com·४ दिन अघिबाढीपहिरोले ६ राजमार्ग अवरूद्ध
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग,सालझन्डी ढोरपाटन, अरनिको राजमार...