newsofnepal.com·१ हप्ता अघिसिन्धुलीगढीमा कृष्णविक्रम थापाको सालिक, ‘सुन्तलीमै’को सम्झना
काठमाडौं । सिन्धुली जिल्लालाई लोकगीतमार्फत देश–विदेशमा चिनाउन योगदान दिएका स्वर्गीय लोकगायक कृष्णविक्रम थापाको पूर्ण कदको सालिक सिन्धुलीगढीमा निर्माण गरिएको छ। कमलामाई नगरपालिकाले करिब १२ लाख ५० हज...