makalukhabar.com·१ हप्ता अघिआज विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
काठमाडौं । असारभरि धान रोप्दा लागेको हिलो पखाली छालासम्बन्धी रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ । नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझ...