setopati.com·३ दिन अघिकाठमाडौंको कुमारीगालमा ४ तलाबाट खसेर एक जनाको मृत्यु
काठमाडौं महानगरपालिका-७ कुमारीगालमा ४ तलाबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डेरा गरी बस्ने ४९ वर्षीय नविन अग्रवाल हुन्। सोमबार आफू बस्ने घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको जिल्ला ...