barnanmedia.com·५ दिन अघिकिन गर्छन् अर्जेन्टिनी खेलाडी 'टोपो जिजियो' सेलिब्रेसन?
यो तस्बिरमा लियोनेल मेस्सीले २०२२ को कतार विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गरेपछि ठ्याक्कै यही शैलीमा सेलिब्रेसन गरेका थिए। म्याचअघि डच म्यानेजर लुइस भान गाल (Louis van Gaal) ले ...